जागरूक

Romanized: jaagaruka, jaagaruk, jagaruk, jaagarooka

उद्बुद्ध; जाग्रत; सचेत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उद्बुद्ध; जाग्रत; सचेत।
२.
जागा रहेको; ब्यूँझेको।
३.
होसियार; सतर्क।

सम्बन्धित शब्दहरू