जागर

Romanized: jaagara, jaagar, jagar, jagara

ननिदाएरै रात काट्ने काम; जाग्राम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
ननिदाएरै रात काट्ने काम; जाग्राम।
२.
रोगव्याधि हटाउन कसैमा भूतप्रेत जगाउने काम।

सम्बन्धित शब्दहरू