जागरण
Romanized: jaagarana, jaagaran, jagaran, jagarana
मानिसमा हुनुपर्ने आफ्नो कर्तव्य तथा अधिकारको बोध; उद्बोधन; जागृति; सचेतता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मानिसमा हुनुपर्ने आफ्नो कर्तव्य तथा अधिकारको बोध; उद्बोधन; जागृति; सचेतता।
२.
भजन-कीर्तन गरेर रातभर जागा रहने काम; जाग्राम, जागरान; जागराम।