जागरणशील
Romanized: jaagaranashila, jaagaranashil, jagaranashila, jaagaranasila
सजग वा सचेत हुने स्वभावको; जाग्दै गरेको; बिउँझन थालेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
सजग वा सचेत हुने स्वभावको; जाग्दै गरेको; बिउँझन थालेको।