अनुकरणशील

Romanized: anukaranashila, anukaranashil, anukaranasil, anukaranasheela

अर्काको अनुकरण गर्ने स्वभावको; देखासिकी गर्ने; सिको गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अनुकरण+शील]

1
अर्काको अनुकरण गर्ने स्वभावको; देखासिकी गर्ने; सिको गर्ने।

सम्बन्धित शब्दहरू