जागरित

Romanized: jaagarita, jaagarit, jagarit, jagarita

जागा भएको; बिउँझो; जागेको; होसमा आएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत <जागृ+इत]

१.
जागा भएको; बिउँझो; जागेको; होसमा आएको।
२.
सचेत; जागृत।

सम्बन्धित शब्दहरू