कारुणिक

Romanized: kaarunika, kaarunik, karunik, karunika

करुणाको भाव भएको; दयालु; कृपालु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
करुणाको भाव भएको; दयालु; कृपालु।
२.
करुणायुक्त; करुणाले भरिएको।

सम्बन्धित शब्दहरू