कापटिक

Romanized: kaapatika, kaapatik, kapatik, kapatika

अर्काको मर्म बुझेर पनि नबोल्ने मान्छे; कपटी बनेर कुरा पचाउने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अर्काको मर्म बुझेर पनि नबोल्ने मान्छे; कपटी बनेर कुरा पचाउने व्यक्ति।
२.
कपट स्वभाव भएको; कपटी।

सम्बन्धित शब्दहरू