कापाटिक

Romanized: kaapaatika, kaapaatik, kaapatika, kapaatika

ढोका लगाउने, खोल्ने र त्यसबाट कस कसलाई पस्न र निस्कन दिने भन्ने जिम्मा भएको मान्छे; द्वारे; ढोके; द्वारपाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ढोका लगाउने, खोल्ने र त्यसबाट कस कसलाई पस्न र निस्कन दिने भन्ने जिम्मा भएको मान्छे; द्वारे; ढोके; द्वारपाल।

सम्बन्धित शब्दहरू