कात्तिक

Romanized: kaattika, kaattik, kattik, kattika

वर्षको सातौं महिना; असोज र मङसिरका बिचको महिना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कार्तिक]

1
वर्षको सातौं महिना; असोज र मङसिरका बिचको महिना।

सम्बन्धित शब्दहरू