कात्तिके
Romanized: kaattike, kattike
कामातुर; बढी सम्भोगको इच्छा गर्ने (कुकुर, मानिस आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [कात्तिक+ए]
१.
कामातुर; बढी सम्भोगको इच्छा गर्ने (कुकुर, मानिस आदि)।
२.
कात्तिक महिनासँग सम्बन्धित; कात्तिकमा फल्ने, उम्रने वा पाक्ने (बालीनाली)।