अनैतिक

Romanized: anaitik, anaitika

कुनै समाजमा स्वीकृत वा प्रचलित भएभन्दा विपरीत आचरण गर्ने; कुनै संस्कृतिअन्तर्गत स्विकारिएका ठिक र बेठिक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै समाजमा स्वीकृत वा प्रचलित भएभन्दा विपरीत आचरण गर्ने; कुनै संस्कृतिअन्तर्गत स्विकारिएका ठिक र बेठिक आचरणसम्बन्धी मर्यादाअनुकूल नचल्ने; यसो गर्नु हुन्छ र यसो गर्नु हुँदैन भन्ने सामाजिक र वैयक्तिक आचरण वा विधिनिषेधको पालना नगर्ने; स्वीकृत नैतिक मूल्यको अनुसरण नगर्ने।
२.
नीतिअनुकूल नभएको; नीतिविरुद्ध; नीतिसङ्गत नभएको; नैतिकता नभएको। विप. नैतिक।

सम्बन्धित शब्दहरू