अनधिक
Romanized: anadhik, anadhika
अधिकभन्दा कम; कम; थोरै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अन्+अधिक]
1
अधिकभन्दा कम; कम; थोरै।