अत्यधिक

Romanized: atyadhik, atyadhika

ज्यादै बढी; एकदमै धेरै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ज्यादै बढी; एकदमै धेरै।
२.
(क्रियाविशेषण) अत्यन्तै।

सम्बन्धित शब्दहरू