अत्यन्त

Romanized: atyant, atyanta

यतिउति भन्ने सीमा नाघेको; खुब; ज्यादा; अत्यधिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
यतिउति भन्ने सीमा नाघेको; खुब; ज्यादा; अत्यधिक।
२.
(क्रियाविशेषण) अति धेरै मात्रामा; बिछट्टै।

सम्बन्धित शब्दहरू