अत्यन्ताभाव
Romanized: atyantaabhaava, atyantaabhaav, atyantaabhava, atyantabhaava
कुनै कुराको कुनै समय (भूत, वर्तमान र भविष्यत्) मा पनि अस्तित्व नहुने अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै कुराको कुनै समय (भूत, वर्तमान र भविष्यत्) मा पनि अस्तित्व नहुने अवस्था।
२.
चार प्रकारका अभाव (प्रागभाव, प्रध्वंसाभाव, अन्योन्याभाव र अत्यन्ताभाव) मध्ये चौथो; कहिल्यै कतै नहुने वा हुन असम्भव कुरो ।