अन्योन्याभाव

Romanized: anyonyaabhaava, anyonyaabhaav, anyonyaabhava, anyonyabhaava

एउटा चिज अर्को जस्तै हुँदै हुन्न भन्ने वा खास चिजसँग अर्को चिज दाँजिन सक्दैन भन्ने भाव वा धारणा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
एउटा चिज अर्को जस्तै हुँदै हुन्न भन्ने वा खास चिजसँग अर्को चिज दाँजिन सक्दैन भन्ने भाव वा धारणा।

सम्बन्धित शब्दहरू