अध्यात्मभाव

Romanized: adhyaatmabhaava, adhyaatmabhaav, adhyaatmabhava, adhyatmabhaava

परमात्माप्रति सद्भाव; परब्रह्मप्रति विश्वास; अध्यात्मवाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
परमात्माप्रति सद्भाव; परब्रह्मप्रति विश्वास; अध्यात्मवाद।

सम्बन्धित शब्दहरू