अनन्यभाव
Romanized: ananyabhaava, ananyabhaav, ananyabhaawa, ananyabhav
एउटा कुरामा मात्र मनलाई केन्द्रित गर्ने स्वभाव; एकत्व भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
एउटा कुरामा मात्र मनलाई केन्द्रित गर्ने स्वभाव; एकत्व भाव।