अविनाभाव
Romanized: avinaabhaava, avinaabhaav, avinaabhava, avinabhaava
दुई वस्तुका बिच कहिल्यै नटुट्ने पारस्परिक अनिवार्य सम्बन्ध। (उदा.- आगो र धुवाँमा अविनाभाव सम्बन्ध रहेको… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दुई वस्तुका बिच कहिल्यै नटुट्ने पारस्परिक अनिवार्य सम्बन्ध। (उदा.- आगो र धुवाँमा अविनाभाव सम्बन्ध रहेको हुन्छ)।
उदाहरण वाक्य
- आगो र धुवाँमा अविनाभाव सम्बन्ध रहेको हुन्छ