अमित्रभाव
Romanized: amitrabhaava, amitrabhaav, amitrabhaawa, amitrabhav
मैत्रीको अभाव; अमित्रता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मैत्रीको अभाव; अमित्रता।
२.
शत्रुता; वैरभाव।