अनधीत
Romanized: anadhit, anadheeta, anadheet, anadhiit
अध्ययन नगरेको; नपढेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अध्ययन नगरेको; नपढेको।