अनधिकार

Romanized: anadhikaara, anadhikaar, anadhikar, anadhikara

अधिकारहीन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अधिकारहीन ।
२.
अधिकारबाहिरको।
३.
(नाम) अधिकारको अभाव।

सम्बन्धित शब्दहरू