अन्धिका
Romanized: andhikaa, andhik, andhika
एक प्रकारको वनौषधी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एक प्रकारको वनौषधी।
२.
कृष्ण पक्षको रात।
३.
दृष्टिशक्ति कमजोर हुने नेत्ररोग।
४.
होडबाजी राखेर खेलिने खेल; जुवा; बाह्रमासे।