अभिसन्धि
Romanized: abhishandhi, abhisandhi
अभिसन्धान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अभि+सन्धि]
१.
अभिसन्धान।
२.
सन्धि; सम्झौता।