भावसन्धि

Romanized: bhaavasandhi, bhaawasandhi, bhawasandhi, bhaavashandhi

दुई विरोधी भावको सँगसँगै वर्णन गर्दा पर्न जाने एक अलङ्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
दुई विरोधी भावको सँगसँगै वर्णन गर्दा पर्न जाने एक अलङ्कार।

सम्बन्धित शब्दहरू