पर्वसन्धि

Romanized: parwasandhi, parvashandhi, parbasandhi, parwashandhi

पूर्णिमा वा औंसी र प्रतिपदाका बिचको समय; पूर्णिमा र औंसीको अन्तकाल; चन्द्रग्रहण वा सूर्यग्रहण लाग्ने समय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पूर्णिमा वा औंसी र प्रतिपदाका बिचको समय; पूर्णिमा र औंसीको अन्तकाल; चन्द्रग्रहण वा सूर्यग्रहण लाग्ने समय।

सम्बन्धित शब्दहरू