निर्वसन
Romanized: nirvasan, nirwasana, nirwasan, nirvashana
लुगा फुकाल्ने काम; लुगा नलाएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
लुगा फुकाल्ने काम; लुगा नलाएको अवस्था।
२.
बिनावस्त्रको; नाङ्गो; निर्वाङ्ग।