निर्वहन

Romanized: nirvahan, nirwahana, nirwahan, nirbahana

अभिभारा लिने काम। ३ . हे. निर्वाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत निर्+वह+अन]

१.
अभिभारा लिने काम। ३ . हे. निर्वाह।
२.
बोक्ने काम; वहन गर्ने काम।

सम्बन्धित शब्दहरू