निर्वहनीय

Romanized: nirvahaniy, nirwahaniya, nirwahaniy, nirvahaneeya

निर्वाह गर्नुपर्ने; निर्वाह हुन सक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
निर्वाह गर्नुपर्ने; निर्वाह हुन सक्ने।

सम्बन्धित शब्दहरू