संवहनीय
Romanized: sanvahaniya, samvahaniy, samwahaniya, sanvahaniy
बहन वा सञ्चरण हुन सक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बहन वा सञ्चरण हुन सक्ने।
२.
संवहन गर्नुपर्ने; जिम्मेवारी लिन उचित।