संवत्
Romanized: sanvat, samwat, sanwat, sangvat
वर्ष; साल; संवत्सर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
वर्ष; साल; संवत्सर।
२.
विक्रम संवत्।
३.
कुनै विशिष्ट व्यक्ति वा प्रशासनका पालादेखि आरम्भ भएको वर्षगणना (विक्रम, इस्वी, शक, नेपाल आदि)।