यावत्
Romanized: yaavat, yaawat, yawat, yaabat
कुनै विषय वा वस्तुको निश्चित रेखासम्म; जहाँसम्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
१.
कुनै विषय वा वस्तुको निश्चित रेखासम्म; जहाँसम्म।
२.
जबसम्म; जुन समयसम्म।
३.
जति परिणामसम्म।
४.
(विशेषण)
जति; जुन परिमाणको।
५.
सबै नै; तमाम; भएभरिको ।