याव

Romanized: yaava, yaav, yaawa, yav

जौ प्रजातिको अन्न; लाक्षारस; जौको सातु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
जौ प्रजातिको अन्न; लाक्षारस; जौको सातु।
२.
जौबाट बनाइएको; जौको।

सम्बन्धित शब्दहरू