यादव

Romanized: yaadava, yaadav, yaadawa, yadav

महाभारतमा वर्णित राजा ययातिका जेठा छोरा यदुका सम्पूर्ण सन्तान; यदुवंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
महाभारतमा वर्णित राजा ययातिका जेठा छोरा यदुका सम्पूर्ण सन्तान; यदुवंश।
२.
श्रीकृष्ण।
३.
बिहार, उत्तरप्रदेश, मध्यप्रदेश र नेपाल तराईमा पाइने एक जाति; जादब; ग्वार; अहिर; जाट।

सम्बन्धित शब्दहरू