याद
Romanized: yaada, yaad, yad, yada
मथिङ्गल वा मनमा हुने, बितेका कुराका सम्झना; झझल्को; स्मृति; सम्झाइ; हेक्का; सौंराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
१.
मथिङ्गल वा मनमा हुने, बितेका कुराका सम्झना; झझल्को; स्मृति; सम्झाइ; हेक्का; सौंराइ।
२.
कुनै कुराको अर्थसाथको परिचय; अर्थबोध; बोध; ज्ञान; थाहा।