यादृच्छिक
Romanized: yaadrichchhika, yaadrichchhik, yadrichchhika, yadrichchhik
कुनै शास्त्र वा नियमबाट नभई स्वेच्छया परम्परादेखि रूढ भई प्रचलित शब्द; भाषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै शास्त्र वा नियमबाट नभई स्वेच्छया परम्परादेखि रूढ भई प्रचलित शब्द; भाषा।
२.
स्वेच्छाले छनोट हुने; इच्छाअनुसारको; स्वैच्छिक।