स्वैच्छिक
Romanized: svaichchhika, svaichchhik, swaichchhika, swaichchhik
आफ्नो इच्छानुसारको; इच्छासम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
आफ्नो इच्छानुसारको; इच्छासम्बन्धी।
२.
आफ्नो इच्छाअनुसार गर्न वा छान्न पाइने।