अनैच्छिक
Romanized: anaichchhika, anaichchhik, anaichchika, anaichchik
वि. [सं.] इच्छा नभएको; इच्छापूर्वक नगरिएको; अवाञ्छित। विप. ऐच्छिक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. [सं.] इच्छा नभएको; इच्छापूर्वक नगरिएको; अवाञ्छित। विप. ऐच्छिक ।