ऐच्छिक

Romanized: aichchhika, aichchhik, aichchika, aichchik

इच्छाअनुसारको; चिताएजस्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
इच्छाअनुसारको; चिताएजस्तो।
२.
दुइटामध्ये इच्छाएअनुसार रोज्न सकिने; इच्छाधीन; वैकल्पिक।

सम्बन्धित शब्दहरू