यदृच्छा

Romanized: yadrichchhaa, yadrichchha, yadrichchh, yadrichchaa

इच्छाअनुसारको क्रियाकलाप; स्वेच्छाभाव; मनमानीपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
इच्छाअनुसारको क्रियाकलाप; स्वेच्छाभाव; मनमानीपन।
२.
आकस्मिक संयोग।

सम्बन्धित शब्दहरू