लच्छा

Romanized: lachchhaa, lachchha, lachchh, lachchaa

ऊन, धागो, तार आदिको गुच्छा; जरी, बादरा आदिको झुप्पो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत लता]

१.
ऊन, धागो, तार आदिको गुच्छा; जरी, बादरा आदिको झुप्पो।
२.
गोडामा लगाइने प्रायः तारले बनेको एक किसिमको गहना।

सम्बन्धित शब्दहरू