यादगारी
Romanized: yaadagaari, yaadagari, yadagaari, yaadagaaree
बिदा हुने वा मरेर जाने आत्मीयलाई बारम्बार सम्झाउने कुनै साधन; सम्झौटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बिदा हुने वा मरेर जाने आत्मीयलाई बारम्बार सम्झाउने कुनै साधन; सम्झौटो।