म्याद

Romanized: myaada, myaad, myad, myada

कुनै कामका निम्ति तोकिएको समयावधि; अन्तिम मिति; हद वा सीमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
कुनै कामका निम्ति तोकिएको समयावधि; अन्तिम मिति; हद वा सीमा।
२.
प्रतिवादीलाई तोकिएको समयभित्र प्रतिउत्तर लिई हाजिर हुन आउनू भनी पठाइने पुर्जी; समन; इतलायनामा।

सम्बन्धित शब्दहरू