म्यादीमलाहा
Romanized: myaadimalaahaa, myaadimalaaha, myaadimalahaa, myadimalaahaa
वर्षायामका लागि मात्र हुलाकवस्तु नदीमा वारपार गराउन व्यवस्था गरिएको माझी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
वर्षायामका लागि मात्र हुलाकवस्तु नदीमा वारपार गराउन व्यवस्था गरिएको माझी।