म्यादी
Romanized: myaadi, myaadee, myadee, myadii
म्यादी (myaadi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
म्यादी(१)
(विशेषण [म्याद+ई])
1.
म्याद भएको; अस्थायी।
म्यादी(२)
(नाम [अस.])
1.
निर्दिष्ट समयका लागि दिएको जमिन।