उल्टीम्याद

Romanized: ultimyaada, ultimyaad, ultimyad, ulteemyaada

मुद्दा हार्ने पक्षले हारेको मुद्दा उल्टाउनका लागि माथिल्लो अदालतमा दायर गर्न तोकिएको समय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
मुद्दा हार्ने पक्षले हारेको मुद्दा उल्टाउनका लागि माथिल्लो अदालतमा दायर गर्न तोकिएको समय।

सम्बन्धित शब्दहरू