मलाह

Romanized: malaaha, malaah, malah, malaha

केवट जातिको एक थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
केवट जातिको एक थर।
२.
नदीकिनारमा बसोबास गर्ने माझी जातिको थर।
३.
नेपालका ठुला ठुला नदीआसपास बसोबास गर्ने बोटे जातिको एक थर।
४.
माछा मारेर जीवन निर्वाह गर्ने एक जाति; त्यसै जातिको एक थर।

सम्बन्धित शब्दहरू