या
Romanized: yaa, ya
दुई र दुईभन्दा धेरै विकल्पमा एउटा रोज्नुपर्दा प्रयोग गरिने शब्द; वा; यद्वा; अथवा (तिमी या म, राम्रो या… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
संयोजक [फारसी]
१.
दुई र दुईभन्दा धेरै विकल्पमा एउटा रोज्नुपर्दा प्रयोग गरिने शब्द; वा; यद्वा; अथवा (तिमी या म, राम्रो या नराम्रो इ.)।
२.
र (उदा.- धर्म भनेको दान या पुण्य हो )।
३.
(क्रियाविशेषण)
सम्भव छ (या त्यो गयो, या ऊ छैन इ.)।
उदाहरण वाक्य
- धर्म भनेको दान या पुण्य हो