याक्चा

Romanized: yaakchaa, yaakcha, yakchaa, yaakch

जाँड बनाउन कोदो आदि अन्न उसिनेर नाङ्लो, मान्द्रो आदिमा फिँजाई सेलाउन राखेको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लिम्बू भाषा]

1
जाँड बनाउन कोदो आदि अन्न उसिनेर नाङ्लो, मान्द्रो आदिमा फिँजाई सेलाउन राखेको अवस्था।

सम्बन्धित शब्दहरू